You are viewing the translated version of शिक्षण पद्धति तथा शैक्षिक कार्यक्रमको मूल्याङ्न.

Section 36
शिक्षण पद्धति तथा शैक्षिक कार्यक्रमको मूल्याङ्न
विश्वविद्यालयबाट सञ्चालन गरिने शैक्षिक कार्यक्रम, शिक्षण पद्धति तथा विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।